मीन विश्वकर्माविरुद्ध हर्क साम्पाङले दिए अख्तियारमा उजुरी
काठमाडौँ । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले काँग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माविरुद्ध अख्तियारमा उजुरी दिएका छन्। पूर्व मन्त्री समेत रहेका विश्वकर्माले एक टेलिभिजनसँगको अन्तर्वार्तामा धरान खानेपानी योजनाको विषयमा बोलेको...