वडाध्यक्ष रिजालको निधनमा काठमाडौँ महानगरमा आज शोक बिदा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिएको छ । शुक्रबार काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले बिदा दिने निर्णय गरेको हो...