डा. मुकुल ढकालको दाबी-‘रवि प्रधानमन्त्री बन्न हतारिँदा मैले रोकेको थिएँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्री बन्न हतारिएको तर आफूले संविधानको प्रावधान देखाएर त्यसलाई रोक्नुपरेको खुलासा गरेका छन् । आइतबार सामाजिक...