मुक्तकमैया, कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ: परराष्ट्रमन्त्री राणा
कैलाली । परराष्ट्रमन्त्री आरजु राणा देउवाले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको समस्या समाधान गर्न वर्तमान सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । नेपाली काँग्रेस थारु विभाग तथा नेपाल थारु संघले...