मन्त्रिपरिषद् समावेशी भएन : सांसद यादव
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद मुक्ताकुमारी यादवले मन्त्रिपरिषद् समावेशी बनाउन नसकेको भन्दै नेतृत्वको आलोचना गरेकी छन् । सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले २०१५ सालको सरकार समावेशी रहेको स्मरण...