वडाध्यक्षसहित तीनजना भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा वडाध्यक्षसहित तीन जनालाई दोषी ठहर भएका छ । दैलेखको आठबिसकोट नगरपालिका-८ का वडाध्यक्ष मुक्तिप्रसाद उपाध्यायसहित तीन जना दोषी ठहर भएका अदालतका प्रवक्ता धनबहादुर कार्कीले...