मुक्त कमैयालाई तत्काल मुआब्जा दिन सांसद साउदको सरकारलाई आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो परियोजनाका कारण प्रभावित मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सांसद साउदले सोमबार प्रतिनिधि सभाको...