अध्यक्षले कुटेको भन्दै अधिकृत छैटौँसहित दुई कर्मचारीद्वारा सिडिओसँग सुरक्षा माग
काठमाडौँ । गाउँपालिकाका अध्यक्षले कुटपिट गरेको भन्दै अधिकृत छैटौँसहित दुई कर्मचारीले प्रमुख जिल्ला अधिकारी समक्ष सुरक्षाको माग गर्दै निवेदन दिएका छन् । धनुषाको मुखियापट्टि जय कुमार यादवले हातपात गरेको भन्दै...