कोशीको मुख्य न्यायाधिवक्तामा कटुवाल नियुक्त
काठमाडौँ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले अधिवक्ता बुद्धिबहादुर कटुवाललाई नियुक्त गरेका छन् । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम कोशी प्रदेशको मुख्यन्यायधिवक्ता पदमा...