मधेश प्रदेशका मुख्यन्यायाधीवक्ता झाले दिए राजीनामा
काठमाडौँ । मधेश प्रदेशका मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार उनले राजीनामा बुझाएका हुन्। झाको राजीनामा स्वीकृत भइसकेको छ। आसन्न प्रतिनिधिसभाको चुनाव लड्न मुख्यमन्त्रीलाई भेटेरै...