चालु खर्च कटौती र पुँजीगत खर्च अभिवृद्धि गर्ने गरी योजना ल्याउन मुख्यमन्त्री शाहीको निर्देशन
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा कार्यलाई तीव्रता दिएको छ। सोहीअनुसार बुधवार मुख्यमन्त्री कमलबहादुर शाहले सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेश नीति...