मुख्यमन्त्री कार्यालयमा कर्मचारीको धर्ना
काठमाडौँ । स्थानीय तहमा कार्यरत कर्मचारीहरूले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय तथा मुख्यमन्त्रीको आवासमा धर्ना दिएका छन् । पदस्थापनको माग गर्दै शुक्रबार बिहानैदेखि उनीहरू धर्नामा बसेका स्रोतले बताएको छ । मधेश...