मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम प्रदेशका सबै जिल्लामा
हेटौँडा । नमूना परियोजनाको रुपमा गत आर्थिक वर्षबाट शुरु गरिएको मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रमलाई प्रदेश नं ३ का सबै जिल्लामा विस्तार गरिने भएको छ । प्रदेशको सामाजिक मन्त्रालयले गत आर्थिक...