२२ कार्तिक २०७६, शुक्रबार
प्रदेश राजधानीको टुङ्गो चाँडै लगाइने : मुख्यमन्त्री पौडेल
मेलम्ची । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र स्थायी राजधानी छिटै ताकिने बताएका छन् । उनले उक्त विषय संवैधानिक प्रक्रियामै अघि बढेको उल्लेख गरे । सिन्धुपाल्चोकको...