मधेशको मुख्यमन्त्री कार्यालयबाट विभिन्न योजनाका फाइलहरू अख्तियारको नियन्त्रणमा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशको मुख्यमन्त्री कार्यालयबाट विभिन्न योजनाका फाइलहरू नियन्त्रणमा लिएको छ। अख्तियारले सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिद सम्बन्धित फाइलहरू नियन्त्रणमा लिएको हो । अख्तियारको बर्दिबासको टोलीले...