पश्चिम बंगलकी मुख्यमन्त्री ममता बेनर्जीमाथि आक्रमण
कलकत्ता । भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले आफूमाथि आक्रमण भएको बताएकी छन् । ६६ वर्षीया बेनर्जीले बुधवार नन्दीग्राममा विधानसभा चुनावका लागि मनोनयन दर्ता गरेपछि आफूमाथि आक्रमण भएको बताएकी...