लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत
काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मत मागेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेका हुन् । प्रदेशको समृद्धिको आकांक्षालाई मूर्तरूप...