सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त
काठमाडौँ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । आइतबार बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त...