दसौँ राष्ट्रिय खेलकुद कर्णालीसंगै देशकै ठूलो इभेन्ट : मुख्यमन्त्री
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशसँगै देशको पनि ठूलो इभेन्ट भएको बताएका छन् । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ,...