मधेशका मुख्यमन्त्री यादवले आज पाँचौं पटक विश्वासको मत लिँदै
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिने तयारी गरेका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत समाजवादी लगायतका...