उद्धव थापाको टिप्पणी : ८ भाइ युद्ध जितेर माला लाएर घर आए, हामीले गाला जोडिसक्यौँ
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको बताएका छन् । केदार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भनाइ राख्दै उनले काँग्रेसका...