कोशीको मुख्यमन्त्रीबारे तत्कालका लागि तटस्थ बस्ने राप्रपाको निर्णय
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी गरेका दुबै पक्षको समर्थन नगर्ने भएको छ। आज बिहान बसेको राप्रपा पदाधिकारी बैठकले दुबै पक्षमा ४७/४७ जनाको हस्ताक्षर भएकाले तत्कालका...