मन्त्रीहरूको जिम्मेवारी हेरफेरसहित कोशीमा मन्त्रिपरिषद् विस्तार
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। दुई जना मन्त्री र दुई राज्यमन्त्री थपेर मुख्यमन्त्री कार्कीले नौ सदस्यीय मन्त्रीमण्डल बनाएका छन्।...