काठमाडौँ ‘सिंहदरवार’ जस्तै अब जनकपुरमा ‘जनक दरवार’
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालयहरू एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रूपमा जनक दरवार निर्माण गर्ने बताएका छन् । बुधबार जनकपुरधामको बेंङ्गाशिवपुरमा श्रीकृष्ण...