उपसभामुखले संसदीय परम्परा तोडेर द्वन्द्व निम्त्याउन खोज्नुभयो : मुख्यमन्त्री थापा
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उपसभामुखले विश्वासको मत लिने दिन बिदामा बसेर उपसभामुख सिर्जना दनुवारले संसदीय परम्परा तोडेको आरोप लगाएका छन् । उनले सोमबार विश्वासको मत लिने सम्भावना...