नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए विश्वासको मत
काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्राप्त गरेका छन्। आज मङ्गलवार बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री चौधरीले विश्वासको मत लिएका हुन्। नेपाली काँग्रेस लुम्बिनी प्रदेशको संसदीय दलको...