संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्र रही प्रदेशको विकास गर्छु : मुख्यमन्त्री कार्की
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्र रही प्रदेशको विकास गर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ प्रदेशस्तरीय मूल समारोह समितिद्वारा आयोजित ‘७५औँ...