राजीनामा दिएलगत्तै रावलले छाडे सरकारी निवास
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका राजेन्द्रसिंह रावलले आजै सरकारी निवास पनि छाडेका छन् । प्रदेश सभामा सम्बोधनपछि राजीनामा बुझाउन सरकारी सवारीमै प्रदेश प्रमुख कार्यालय पुगेका रावल राजीनामा बुझाएर...