गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज शुक्रबार विश्वासको मत लिने भएका छन्। गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँच दलमध्ये चार दलको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त अधिकारीले नियुक्त...