सङ्घीयता नाम मात्रैमा सीमित भयो : मुख्यमन्त्री पाण्डे
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सङ्घीयता अहिलेसम्म पनि नाम मात्रैमा सीमित भएको बताएका छन्। सोमबार नेपाल नगरपालिका सङ्घको आठौँ राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले एक वर्ष...