खगराज भट्ट भावी मुख्यमन्त्री हुन् : देउवा
काठमाडौँ । चार दिनदेखि गृहजिल्ला डडेल्धुरामा आसन्न मङ्सिर ४ गते हुने निर्वाचन लक्षित चुनावी सभामा रहेका प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज यहाँको भित्री मधेसका दुई पालिकामा सम्बोधन गरे...