प्रदेश १ : मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् विस्तार
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सात मन्त्रालय फुटाएर १३ मन्त्रालय बनाउँदै राईले सत्तारूढ गठबन्धनका दलहरूलाई समेटेर आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गरेका...