प्रदेश २ : मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिँदै
जनकपुरधाम । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आज (बुधबार) विश्वासको मत लिने भएका छन्। बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्। सत्तारुढ जनता समाजवादी...