गण्डकीको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन: नियुक्त
पोखरा । गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ पुन: मुख्यमन्त्री भएका छन् । मुख्यमन्त्रीमा काँग्रेस नेतृत्वको चारदलीय गठबन्धनले बहुमतको दावीसहित पत्र बुझाए पनि प्रदेश प्रमुख सीताकुमारी पौडेलले...