अधिकार रक्षाका सवाललाई व्यवहार र आचरणमा प्रदर्शन गर्नु आवश्यक : मुख्यमन्त्री राउत
जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकारको रक्षाका सवाललाई व्यवहार र आचरणमा प्रदर्शन गर्नुपर्ने खाँचो औँल्याएका छन् । एकहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव...