मुख्यमन्त्री शाहीलाई लक्षित गरेर बम विस्फोट
कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर बम विस्फोट गराइएको छ । मुख्यमन्त्री शाही कालिकोटको रास्कोट नगरपालिकाको सडक उद्घाटन गर्न जाँदा बम विस्फोट गराइएको हो । मुख्यमन्त्री शाहीको...