प्रधानमन्त्री ओलीद्वारा नव नियुक्त मुख्यसचिव अर्याललाई सुधारका लागि सुझाव सहित बधाई
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई सुधारका लागि विभिन्न सुझावसहित बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले अर्याललाई मुख्य सचिवको रूपमा नियुक्त भएकोमा बधाई दिँदै, नागरिकलाई प्रभावकारी...