राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा हुत्तराज नियुक्त
काठमाडौँ । गुप्तचरी संस्था राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक(प्रमुख)मा हुत्तराज थापा नियुक्त भएका छन् । विभागका प्रमुख यदुलाल खरेलले भोलिदेखि लिने अनिवार्य अवकाश सँगै सरकारले सोमबार(आज) थापालाई प्रमुखमा नियुक्त...