चितवन-२ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)
काठमाडौँ । चितवन क्षेत्र नम्बर-२ मा उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले वैशाख १० मा हुने उपनिर्वाचनका लागि मनोनयन गराएका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको...