गण्डकीको मुख्य न्यायधिवक्तामा अधिकारी नियुक्त
काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मुख्यन्यायाधिबक्ता नियुक्त गरेका छन् । लमजुङका कृष्ण अधिकारीलाई मुख्य न्यायाधिबक्ता नियुक्त गरिएको हो । आइतबार मुख्यमन्त्री बनेका अधिकारीलाई बुधबार सर्वोच्चले कामचलाउ बनाइदिएको छ ।...