पोखराको मुख्य न्यायाधीशमा बागचन्द सिफारिस, श्रेष्ठको वीरगंज सरुवा
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दलाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले उनलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशका लागि सिफारिस...