नेपालको मुख्य प्रशिक्षकको रूपमा म्याट रोस नियुक्त
काठमाडौँ । नेपाली पुरुष फुटबल टिमको प्रशिक्षकका रूपमा अष्ट्रेलियन प्रशिक्षक म्याट रोस नियुक्त भएका छन्। उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले १ वर्षको सम्झौता पत्र हस्तान्तरण गरेका...