एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेलसँग सम्झौता गरेको हो। हिल्टन काठमाडौँमा आज (आइतबार) आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक...