कामु प्रधानन्यायाधीशको प्रतिशोधमा मुख्य रजिस्ट्रारको ‘भद्र प्रतिरोध’
काठमाडौँ। न्यायपरिषद्ले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेपछि सर्वोच्च अदालतमा फेरि विवाद बढेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले प्रतिशोधपूर्ण ढङ्गले गरेको न्यायाधीश नियुक्तिप्रति मुख्य...