कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पीडितलाई राहत दिने घोषणा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुमा आगलागीबाट पीडित भएकालाई प्रदेश सरकारले राहत दिने घोषणा गरेका छन् । उनले बिहान एक वक्तव्य जारी गर्दै नागरिकको दुखमा सरकार रहेको बताएका...