डा. ओम फाउण्डेसनले विद्यार्थीलाई २० लाखको छात्रवृत्ति दिने
काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले सञ्चालन गरेको डा. ओम फाउण्डेसनले सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । सरकारी विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने...