कर नतिरेसम्म मुद्रा सटही सिफारिस गर्दैनौँ : दूरसञ्चार प्राधिकरण
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम नतिरेसम्म मुद्रा सटही सिफारिस नगर्ने बताएको छ । शुक्रबार प्राधिकरणका निर्देशक एवं प्रवक्ता सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै बक्यौता रकम नतिरे मुद्रा सटही...