मुना पाण्डेको हत्यामा संलग्न व्यक्तिको तस्बिर सार्वजनिक
काठमाडौँ । प्रहरीले अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक गरेको छ। नेप्योर्कका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन । सीसीटिभी फुटेजअनुसार मुना मृत...