मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदराबाद ७ विकेटले पराजित
काठमाडौँ । इण्डियन प्रमियर लिग (आईपीएल)मा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । सोमबार मुम्बईस्थित वाङ्खडे क्रिकेट स्टेडियममा भएको खेलमा सूर्यकुमार यादवले ५१ बलमा शतकीय योगदान दिँदा घरेलु...