मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको छ-शंकर पोखरेल
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको बताएका छन् । नेकपा एमाले सूर्यवनायक नगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै उनले...